वेव बैँक नेपालका अध्यक्ष द्रोण पराजुलीलाई संस्थाको आजीवन सदस्यता प्रदान गर्दै अध्यक्ष शर्मा
नेपाल अध्ययन तथा अनुसन्धान केन्द्र (NSRC)जस्तो एउटा विशिष्ट बौद्धिक बर्गहरुको संस्था जस्ले नेपालमा एउटा चिन्तन समूह (Think Tank) को रुममा अतुलनीय कार्य गर्दै आएको छ । यस संस्थाको आजीवन सदस्यता प्रदान गर्नुभएकोमा यस संस्था तथा यस संस्थाका अध्यक्ष डोलिन्द्र प्रसाद शर्मालाई विशेष आभार व्यक्त गर्दै आगामी दिनमा यस संस्थाको वेवसाईट तथा अनलाईन मिडिया मार्फत् गर्नुपर्ने विशेष पहललाई अगाडि बढाउने प्रतिवद्धता ज्ञापन गर्दछु ।
Reference: Receiving ” An International Research Journal”
Vision and Horizon: Volume 1, Issue-1
उपाध्यक्ष तथा प्रधान सम्पादक
प्राध्यापक डा. श्रीधर गौतम, पी. एच. डी.
सम्पादकः आदित्यमान श्रेष्ठ
सम्पादकः सलीम खान
कोशाध्यक्षः सन्तोषी गिरी
सहसचिवः माला राई
All Right Reserved